भुटानविरुद्ध नेपालले हान्यो दुई गोल
मङ्गलबार, १७ मङ्सिर २०७६, १४ : ४६
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानविरुद्ध २–० को अग्रता बनाएको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपालका सुजल श्रेष्ठले दुई गोल गरेका छन् । उनले ५ औं मिनेट र ५० औं मिनेटमा गोल गरेका हुन् ।
साग अन्तर्गतको फुटबलमा यो पहिलो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण