नवलपरासीको सिजी धामनजिकै आगलागी
मङ्गलबार, १७ मङ्सिर २०७६, १६ : ४८
बुटवल । पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । आगलागीबाट दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।
आगलागीबाट दुवै पसल जलेर नष्ट भएको छ । आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ३० लाख बढी क्षति भएको अनुमान गरे पनि यकिन विवरण आउँन बाँकी छ भने आगलागीको कारण अझै खलेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण