बसले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गयो
बुधबार, १८ मङ्सिर २०७६, १३ : १९
बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ ।
गढवा गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेदेखि गढवातर्फ आउँदै गरेको ना २ ख ७५११ नम्वरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० बर्षीय आत्माराम चौधरीको ज्यान गएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण