अमेरिकामा सत्यकलाले जितिन् अवार्ड
बिहीबार, १९ मङ्सिर २०७६, १२ : ३७
काठमाडौं । चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन् । हालै अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’मा उनले सो अवार्ड हात पारेकी हुन् ।
अमेरिकाको वर्ल्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्रममा राइले ‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट उक्त अवार्ड हात परेकी हुन् ।
विशाल गुरुङ र लक्ष्मी अनुरागीको शब्द, शिला बहादुर मुक्तानको संगीत गीतमा रहेको छ ।
४ महिने साँगीतिक यात्राको क्रममा केही महिना पहिले अमेरिका पुगेकी उनले अमेरिकाको १७ स्टेटमा आयोजित दुई दर्जन बढी सांगीतिक कार्यक्रममा सहभागी भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण