प्रधानमन्त्री ओली अस्पतालमा
मङ्गलबार, २४ मङ्सिर २०७६, १९ : ३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोलोजिक सेन्टर अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् ।
मनमोहन कार्डियोलोजिक सेन्टरमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण