सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली प्रमुख अतिथि रहेको कार्यक्रम गगन र प्रदीपले गरे बहिष्कार

काठमाडौँ । अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको...