धुलाईमा सुपर फास्ट, जाडोमा रमाउनुहोस् हिटरको साथ
सोमबार, ३० मङ्सिर २०७६, १५ : ३६
काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले यो जाडोलाई लक्षित गरि हरेक सीजीको फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा अब सीजीको आकर्षक इलेक्ट्रीक हिटर उपहार स्वरुप फ्रिमा उपलब्ध गराएको छ ।
छिटो छरितो धुलाइको साथसाथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ ।
सीजी वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण