शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोदरेजद्वारा नेपालमा ‘इओन रेगालिस एआई वासिङ मेसिन’ सार्वजनिक

काठमाडौँ । गोदरेज एप्लायन्सेसले आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम फ्रन्ट लोड वासिङ मेसिन सार्वजनिक गरेको घोषणा गरेको छ।  यो नयाँ मोडेल एआई-पावर्ड टर्बिडिटी सेन्सरले सुसज्जित...