सर्यो शिवहरीको ‘लक्का जवान’
मङ्गलबार, ०१ पुस २०७६, १२ : ३०
काठमाडौं । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’को रिलिज परिवर्तन भएको छ ।
यस अगाडि चैत ७ गते प्रदर्शन मिति घोषणा भएको फिल्म सरेर २१ चैत पुगेको छ । वितरकसँगको सरसल्लाहमा फिल्मको रिलिज डेट सारिएको निर्देशक पौडेलले जानकारी दिए ।
आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।
किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण