कलाकार आनन्द थापाको निधन
बुधबार, ०२ पुस २०७६, ११ : ४७
लेखक, निर्देशक, कलाकार एवं गायक आनन्द थापाको निधन भएको छ ।
आनन्द थापाको ८० वर्षको उमेरमा मंगलबार राती निधन भएको हो । उनी विगत दुई वर्षदेखि प्यारालाइसिस अवस्थामा रहेको बताइन्छ ।
मनको बाँध चलचित्रबाट अभिनय सुरु गरेका उनले कुमारी, कान्छी, मायाप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।
गाईजात्रा महोत्सव, हास्य व्यग्य कार्यक्रम, नाटक, टेलिफिल्म लेखन, निर्देशन समेत गरेका कालाकार थापाको श्रीमती र ३ छोरा छन् । उनको पार्थिव शररिलाई आर्यघाटमा १० स्३० देखि १२ बजे सम्म राखिने छ जानकारी निर्देशक दिपा श्री निरौलाले दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण