सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाले भनेका थिए, ‘मैले गर्दा विरोधीलाई ठूलै फाइदा पुग्यो, थाहा छ ! यदि ड्रग्स नलिएको भए कस्तो खालको खेलाडी हुन्थेँ ?’

अर्जेन्टिनालाई सन् १९८६ मा विश्व कप जिताउने दिग्गज फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । असाधारण क्षमताका कारण उनले आफ्नो करियरलाई त चम्काए तर ड्रग्सको लतका कारण यसमा आफैंले...