'समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध’
बुधबार, ०२ पुस २०७६, २१ : २९
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध भएर लागेको बताएका छन्।
खुल्ला बजारको २८औँ स्थापना दिवस तथा काठमाडौँ निम्न व्यापारी सङ्घको २६औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले लामो समयदेखि नेपाली जनताको इच्छाहरु पूरा हुन नसकेको उल्लेख गरे ।
उनले अब सरकारको निर्देशन, नीति तथा कार्यक्रममार्फत समृद्धिको सपना पूरा गर्ने दावी पनि ग रे ।
सो अवसरमा प्रदेश सांसद योगेन्द्र सङ्ग्रौलाले सरकारले जनताको सुख र दुःखको यात्राका साथ विश्वास दिलाउँदै भने, “मुकुललाई दुःख परेको बेला जुनसुकै अवस्थामा पनि सङ्घसंस्थाले सेवा गरेको छ । यसको मूल्य सरकारले बुझेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण