मौसम पूर्वानुमानः हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा
शुक्रबार, ०४ पुस २०७६, ०८ : १०
मौसम पूर्वानुमान महाशाखाकाले मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले शुक्रबार देशभरीको मौसमको अवस्थाको बारेमा जानकारी दिएको हो ।
महाशाखाको विश्लेषण अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी बायुको प्रभाव देखिएको छ । भने हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैगरी, पश्चिमी भूभागका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, राति देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण