वी विल राइज फाउण्डेसनलाई नेपाल बैंकको १५ लाख सहयोग
शुक्रबार, ०४ पुस २०७६, १८ : ३५
काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वी विल राइज फाउण्डेसनलाई १५ लाखको चेक हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वी विल राइज फाउण्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पा लाई चेक हस्तान्तरण गरका छन् ।
उक्त रकम डेभिड लामा बिवाक निर्माणमा प्रयोग गरिने भएको छ । बिवाक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो ।
यो बासस्थान पर्यटक, हिमालआरोहि तथा भरियाहरुले रोल्वालिङ्ग बाट टाशी लाप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण