रमेश बाहुन समुहका सुटर पक्राउ
आइतबार, ०६ पुस २०७६, १५ : ००
काठमाडौँ । प्रहरीको गुण्डाको सूचीमा रहेका रमेश बाहुन भनिने सुजन पौडेल समूहका एक सुटर पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नवलपरासी घर भएका दुर्गा राई रहेका छन् । राई यसअघि पनि ५ वर्ष जेल सजाय भोगेर छुटेका हुन् । उनी लतिलपुरका काँग्रेस नेता मिनकृष्ण महर्जनलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धामधम्की दिएर असुली गर्ने र गुण्डागर्दी गर्ने गरेको आरोपमा राईलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
राईलाई प्रहरीले कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
त्यस्तै, अर्का गुण्डानाइके दावा लामाको प्रतिनिधित्व गर्ने विष्णु धिताल पनि पेप्सीकोलाबाट पक्राउ परेका छन् ।
एसएसपी सहकुल थापाले दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण