चिसोमा राज्यमन्त्रीको न्यानो अभियान
सोमबार, ०७ पुस २०७६, १८ : १७
सिरहा । प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जाडोबाट प्रभावितहरुका लागि ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात गर्दै राज्यमन्त्री मण्डलले पीडितलाई दाउरा वितरण गर्न प्रदेशका सम्पूर्ण डिभिजन बन कार्यालयका अधिकारीलाई निर्देशन र्दिका छन् ।
मन्त्री मन्डल सिरहाको विभिन्न ठाउँमा पुगेर आफैँले पनि दाउरा बितरणमा सहयोग पुर्याएका छन् । पैदलयात्री तथा गरिब बिपन्न परिवारलाई मध्यनजर गर्दै यस्तो अभियान चलाइएको उनले बताए । केही दिनदेखिको शीतलहरका कारण चिसो बढ्दा मधेसको जनजीवन कष्टकर बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण