शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोका कारणले फोक्सो सङ्क्रमणका बिरामी बढे

काठमाडौँ । चिसो बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरुमा फोक्सो सङ्क्रमणका बिरामी बढेका छन् । उपत्यकाका अस्पतालमा फोक्सोमा सङ्क्रमणका कारणले हुने दम, निमोनिया र भाइरल ज्वरो, रुघाखोकी, जिउ दुख्ने लगायत बिरामीको सङ्ख्या...