सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा छुट योजना
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ ।
१७औं वार्षिकोत्सव ९पौष ९ गते बुधबारलाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।
यस योजनामा ग्राहकहरुले निम्न वमोजिम छुटहरु पाउने छन्:
–दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म (अधिकतम रू ५००) छुट ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक ।
–एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को POS मेसिन मार्फत् कारोबार गर्दा रु १,००० क्यास ब्याक ।
–बैंक स्मार्टमार्फत् पहिलो पटक अधिकतम रु ५००को मोबाइल टप अप गर्दा २०% क्यास ब्याक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण