अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड
बुधबार, ०९ पुस २०७६, १२ : ०१
बुटवल । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ ।
घमिरमा रहेको वडा कार्यालय तोडफोड भएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
वडा कार्यालय तोडफोड भएको खबर पाउन साथ त्यहाँ प्रहरीको टोलीलाई बुझ्न पठाइएको र के कति क्षति भएको छ को कसले तोडफोड गरे भन्ने कुरा अनुसन्धान पछि मात्र खुल्ने भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण