स्वयम्भुबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण
बिहीबार, १० पुस २०७६, ११ : ३६
काठमाडौँ । आज खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ । करिब ४० प्रतिशत सूर्यसतह मात्र ढाकिएको खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिएको छ ।
पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण बिहान ११ः३१ बजे समाप्त भएको छ ।
ग्रहण हेर्नका लागि काठमाडौँको स्वम्भुनाथमा मानिसहरुको भीड लागेको थियो । सूर्यग्रहण हेर्नका लागि त्यहाँ विशेष चस्माको पनि व्यवस्था गरिएको थियो ।
हेर्नुहोस् तस्विरहरु:











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण