आच्छु, कति जाडो !
काठमाडौँ । अहिले पुसको मध्य, देशभरमा चिसो बढेको छ । तराईमा शीतलहरदेखि हिमाली भेगमा हिमपात भइरहेका छन् । केही दिन यता काठमाडौँ उपत्यकामा पनि अत्यधिक चिसो बढेको छ । न्यूनतम तापक्रम शुन्यको आसपास पुगेको छ ।
अहिले बिहानसम्म काठमाडौँलाई बाँक्लो तुवालोले ढाकेको हुन्छ । केही ठाउँमा त पानी जमेर बरफ नै बन्न थालिसक्यो ।
चिसो बढिरहँदा मानिसहरुलाई आफ्नो नित्यकर्म भने गर्नै परेको छ । उज्यालो नहुँदैदेखि मानिसहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् । चिसोमा पनि धेरै मोर्निङवाकमा निक्लिएकै हुन्छन् ।
यसो कतै घामको किरण भेटियो भने त्यहाँ न्यायो खोज्दै एकै छिन भए पनि उभिन खोज्छन् । चियाका पारखीहरु त्यसैमा रम्छन् । दिउँसो पार्कहरु घाम ताप्ने र गफिनेको भीडले भरिएका हुन्छन् । अनि साँझ परेपछि काठदाउरा बालेर सडक छेउमा आगो बाल्नेहरु पनि त्यतिकै भेटेन्छिन् ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण