चिसो र शीतलहरका कारण विद्यालय पाँच दिन बन्द
आइतबार, १३ पुस २०७६, १६ : ४९
बर्दिवास । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीको जनजीवन कष्टकर बन्दै गएपछि सोमबारदेखि शुक्रवारसम्मका लागि बर्दिवास नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखाका अधिकृत गणेश दाहालले आइतबार सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए ।
उनले यो बर्षको सञ्चित वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएकोे पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण