सम्झनामा राजा वीरेन्द्र, यसरी मनाइयो जन्मदिन
सोमबार, १४ पुस २०७६, १४ : ४२
ललितपुर । स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औँ जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
शाहको जन्मदिनको अवसर पारेर जावलाखेल चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको हो ।
शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको मृत्यु भएको थियो ।
राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए ।
हेरौँ तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण