शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झनामा राजा वीरेन्द्र, यसरी मनाइयो जन्मदिन

ललितपुर । स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औँ जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । शाहको जन्मदिनको अवसर पारेर जावलाखेल चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको हो । ...