प्रदेश नम्बर ५ प्रदेशसभा बैठक माघ ५ का लागि आह्वान
मङ्गलबार, १५ पुस २०७६, १५ : २५
बुटवल । पाँच नम्बर प्रदेशसभाको अधिवेशन माघ ५ गते लागि आह्रान गरिएको छ ।
मुख्यमन्त्रीको सिफारिसमा माघ ६ गते दिउँसो १ बजेका लागि बैठक आह्रान गरिएको प्रदेश प्रमूखको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्रान गरेको निमित्त सचिव चिरञ्जिवी पौडेलद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण