केन्द्रीय समिति र सभामुखबारे छलफल गर्न नेकपा बैठक
आइतबार, २० पुस २०७६, १० : १४
काठमाडौँ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।
बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा केन्द्रीय समिति बैठक निर्धारित समयमा बस्ने वा केही दिनपछि सार्ने भन्नेमा छलफल गर्ने नेताहरुले बताएका छन् । त्यस्तै सभामुखको उम्मेदवार छनोटका विषयमा पनि छलफल हुन सक्ने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
यसअघि गत पुस ६ गते सम्पन्न नेकपाको स्थायी समिति बैठकले यहि पुस २३ गतेबाट काठमाडौमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण