अमेरिकाको क्यासिनोमा नेपाली युवाको मृत्यु
शनिबार, २६ पुस २०७६, ११ : १७
अमेरिकाको मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा (जुवाघर) मा एक नेपाली युवाको मृत्यु भएको छ ।
शुक्रबार (जनवरी १०) मेरिल्याण्ड निवासी नेपाली युवा गिताञ्जय ढकालको मृत्यु भएको हो ।
अन्दाजी ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिहेको छ । प्रहरीका अनुसार जासुस शेफर्डले यो मुद्दा हेरिरहेको छ ।
ढकालको शव बाल्टिमोरमा राखिएको छ भने आफन्तको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले परिवारका सदस्यलाई बाहेक अरुलाई कुनै सूचना दिन नमिल्ने भन्दै घटनाबारे केही बताएको छैन ।
फेसबुकमा उनको नाम गीतन उप्रेती रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण