नापी सर्वेक्षक घुससहित समातिए
सोमबार, २८ पुस २०७६, १७ : ५३
काठमाडौँ । नापी कार्यालय बेलवारी मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साह ७ हजार घुससहित पक्राउ परेका छन् ।
जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिको टोलीले उनलाई पक्राउ गरेको हो ।
सर्भेक्षक साहलाई घुसर लिइसकेको अबस्थामा बेलवारी नगरपालिका वडा नम्बर १० स्थित भाउन्ने चोकबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण