बलवान तर अत्यन्त्यै ‘अल्छे’ सिंह
मङ्गलबार, २९ पुस २०७६, २३ : ४५
जंगलको सबैभन्दा बलवान जनावर सिंहलाई मानिन्छ । समूहमा बस्ने सिंह वास्तवमा नै अति शक्तिशाली जीव हो । उस्तै परे यसले जमीनका सबैभन्दा ठूलो प्राणी हात्तीलाई नै पनि मार्न सक्छ ।
तर यति बलियो जीव आफैं भने अति अल्छे हुन्छ ।
वास्तवमा, यसको शरीरको तुलनामा मुटु निक्कै सानो हुन्छ । त्यसैले शरीरमा चाहिने अक्सिजन आपूर्ति गर्नका लागि यसले निक्कै समयसम्म आराम गर्नुपर्ने हुन्छ । यही कारण नै सिंह एक दिनमा २० घण्टासम्म सुतेरै बिताउने गर्छ ।
Photo: https://ak5.picdn.net
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण