जनकपुरमा टाटा मोटर्सको कार मेला शुरु, यस्ता छन् आकर्षणहरु
जनकपुर– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले जनकपुरमा टाटा मोटर्स कार मेला शुरु गरेको छ ।
वर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ २ र ३ गते जनकपुरमा सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको हो ।
यस बर्षको कार मेला बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा सुरु भएको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सको विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् ।
यस मेलामा फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । जनकपुरमा आयोजना गरेको मेला २ दिन सम्म चल्नेछ ।
मेलाका प्रमुख आकर्षणहरु
१. निःशुल्क प्रबेश
२.अन दि स्पोर्ट फाइनान्सिङ्ग
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख
४. प्रत्येक टेस्ट ड्राइभ मा उपहार र मुल्याकंन
५. फोटो सुटका साथै खानाका स्टल
६. संगीत, नृत्य, खेलकुद, मेहेन्दी ÷नेलआर्ट का साथै जलपान ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण