जावलाखेल मैदानमा राष्ट्रियसभा निर्वाचन, २३ तस्बिरमा हेरौं
बिहीबार, ०९ माघ २०७६, १४ : १६
काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि अहिले मुलुकभर मतदान जारी रहेको छ । सोही क्रममा ३ नम्बर प्रदेश अन्तर्गतको निर्वाचन ललितपुरस्थित जावलाखेल मैदानमा जारी रहेको छ । प्रदेशसभा सदस्य, महानगर प्रमुख उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरु मतदान गरिरहेका छन् । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण