जलेर किशोरीको मृत्यु
शुक्रबार, १० माघ २०७६, १२ : ४१
सिरहा । सिरहामा आगोमा जलेर बिहीवार राति एक किशोरीको मृत्यु भएको छ।
कर्जनहा नगरपालिका ४ बसतिपुर बजारकी १५ वर्षीय चुन्चुन भनिने सलोनी नायकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राती आमा आशा नायक र छोरी सलोनी दुइतले घरमा सुतिरहेको बेला अचानक घरको बिजुली सर्ट भइ आगलागी हुन पुगेको थियो । आमा बाँच्न सफल भएपनि छोरीको भने ज्यान गएको प्रहरीको भनाइ छ ।
मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण