राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको आचारसंहिताको समयावधि समाप्त
शुक्रबार, १० माघ २०७६, १३ : २७
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको निर्वाचन आचारसंहिताको समयावधि आजदेखि समाप्त भएको छ ।
निर्वाचन आयोगले माद्द ९ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै पुस २७ गतदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त आचारसंहिताको समयावधि सकिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण