विचौलियाको काम गरेको अभियोगमा ५ जना पक्राउ
शुक्रबार, १७ माघ २०७६, १२ : ३५
ललितपुर । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलिया काम गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।
कुसुन्ती बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त कार्यालयमा बिचौलिया काम गरी सेवाग्राहीहरुलाई हैरानी दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा " उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण