बाइकमा सवार सोनाक्षी सिन्हाको तस्बिर भाइरल, सडक ब्लक गरेको भन्दै ट्रोल
बलिउड नायिका सोनाक्षी सिन्हा बाइकमा यात्रा गरिरहेको भेटिएकी छिन् ।
सोनाक्षीले मुम्बईको भीडभाड र ट्राफिकबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् ।
सोनाक्षी सिन्हाले हेल्मेट लगाएर बाइक चलाइरहेको देखिइन् । सोनाक्षीका यी तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ ।
यस्तै सोनाक्षी सिन्हा यसका लागि सोसल मिडियामा पनि ट्रोल भइरहेकी छिन् ।
सोनाक्षी सिन्हा आफ्ना दुई अंगरक्षकसहित बाहिर निस्किएकी थिइन् । सडकमा उनका अंगरक्षक लगातार उनीसँगै यात्रा गरिरहेको पनि देख्न सकिन्छ ।
जसका कारण सडकमा जामजस्तो स्थिती पैदा भएको थियो । जसका लागि ट्वीटरमा प्रशंसकले आफ्नो रिस व्यक्त गरेका छन् ।
यतिबेला सोनाक्षी सिन्हाका केही भिडियो सार्वजनिक भएको छ, जसमा उनले मानिसहरुलाई बाटोमा भीड नगर्न भनिरहेकी छिन् ।
स्मरण रहोस्, सोनाक्षी सिन्हा करिना कपुरको शो ह्वाट वुमन वान्ट्सको सुटिङका लागि पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण