नेकपा बैठकमा विपद् जोखिम न्यूनीकरणबारे ‘विशेष प्रस्ताव’ पारित गर्न माग
आइतबार, १९ माघ २०७६, १४ : १४
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विपद व्यवस्थापन संगठनका इन्चार्ज र सहइन्चार्जले जारी केन्द्रीय समिति बैठकमा विपद जोखिम न्युनिकरणका लागि विशेष प्रस्ताव पारित गर्न माग गरेका छन् ।
आइतबारको बैठकमा केन्द्रीय सदस्य समेत रहेका नेकपाका विपद व्यवस्थापन संगठनका इन्चार्ज डा.गंगालाल तुलाधर र सहइन्चार्ज सुर्य सुवेदी पथिकले बैठकमा लिखित माग राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।
उनीहरुले नोवल कोरोना भइरसले महामारी र विपदको रुप नलिओस् भन्नाका लागि यस्तो प्रस्ताव गरिएको दावी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण