अख्तियारमा कार्यरत प्रहरी हवल्दार ४ लाख घुससहित पक्राउ
शुक्रबार, २४ माघ २०७६, २० : ३५
१
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी हवल्दार नै घुससहित पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रहरी हवल्दार बाबुराम घिमिरेलाई शुक्रबार राजधानीको चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार एक व्यापारीसँग उनले घुस माग्दै आएका थिए । यसबारे सीआईबीसम्म सूचना पुगेपछि परिचालित भएको प्रहरी टोलीले उनलाई ४ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेमा घिमिरेलाई सिआईबी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण