चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु
शनिबार, २५ माघ २०७६, १७ : ३४
दाङमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।
तुल्सीपुर उपमहानगरपालिका ७ स्थित नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी, सोही स्थानकी ४५ वर्षीया लक्ष्मी आचार्य र घोराही उपमहानगर पालिका–११ हापुराका सुर्यबहादुर पुरीका ८ बर्षीय छोरा ताराबहादुर पुरीको चट्याङले लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार चौधरी र आचार्यको राप्ती लाइफ केयर अस्पताल तुल्सीपुरमा उपचारको क्रममा तथा पुरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । घटना
शनिबार दिउँसो करिव १ बजेको समयमा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण