चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न कोइरालाको माग
सोमबार, २७ माघ २०७६, १४ : ४१
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न माग गरेका छन् । नेता कोइरालाले हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।
सोमबार कोइरालाले समाजिक सञ्जालमार्फत संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् । नेता कोइरालले कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकूलताका समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण