शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

देशलाई स्थिरता दिन कांग्रेस-एमाले एक हुनुपर्छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै...