आजको मौसम पूर्वानुमान
बिहीबार, ०१ फागुन २०७६, ०७ : २७
मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल कुनै पनि मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।
बिहिबार महाशाखाले जारी गरेको सूचनामा कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहेकोले देशको पहाडी भू–भागमा आंशिक बदली भएको र अन्य क्षेत्रको मौसम सफा रहेको उल्लेख छ ।
यसैगरी, महाशाखाको पूर्वानुमानमा आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि देशका अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।
राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण