अमिताभ बच्चनको फोटो अगाडि उभिएर पोज दिन भन्दा रेखाले भनिन्, ‘यो डेन्जर जोन हो’ (भिडियो)
बुधबार, ०७ फागुन २०७६, ०८ : १६
सेलिब्रिटी फोटोग्राफर डब्बू रत्नानीले एक कार्यक्रमका बीच सन् २०२० को सेलिब्रिटी क्यालेन्डर सार्वजनिक गरे । उक्त कार्यक्रममा रेखा पनि उपस्थित भइन् ।
गत वर्ष झैं उनले बिग बीको फोटो देखेपछि प्रतिक्रिया दिएकी छिन् । रेखाले अमिताभ बच्चनको फोटो राखिएको स्थानलाई डेन्जर जोन बताएकी छिन् ।
गत वर्ष पनि दिएकी थिइन् अचम्मको प्रतिक्रियाः
जनवरी सन् २०१९ मा डब्बूको सन् २०१९ को क्यालेन्डर सार्वजनिक भएको थियो । त्यतिबेला रेखा पनि थुप्रै सेलिब्रिटी मस्ती गरिरहेको देखिएकी थिइन् । कार्यक्रममा फोटोसेशन गरिरहेका बेला एक समय रेखा अमिताभ बच्चनको पोष्टरको मुनी उभिएकी थिइन् । जब फोटोग्राफरले उनलाई पछाडि फर्केर हेर्न भने तब उनले अमिताभको फोटो हेरेर अचम्मको प्रतिक्रिया दिँदै त्यहाँबाट हटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण