समृद्ध प्रदेश निर्माणका लागि पुरानो मनस्थितिले काम गर्दैन : मुख्यमन्त्री पोखरेल
बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउनका लागि पुरानो मनस्थितिले काम नगर्ने बताएका छन् ।
उनले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिति कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती प्रमुख चुनौति रहेको बताए ।
नेपाल प्रेस युनियनले आगामी चैत २१ र २२ मा नेपालगञ्जमा गर्न लागेको नवौं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी र निमन्त्रण दिन पुगेको टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
त्यसै अवसरमा उनले प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त ठाउँको खोजी भइरहेको पनि जानकारी दिए ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले युनियनको केन्द्रीय महाधिवेशन यही प्रदेशमा गर्ने कुरा प्रदेशका हिसावले पनि गौरवको बिषय भएको बताउँदै महाधिवेशनको समयमा शान्ति सुरक्षा लगायतका कुराहरुमा सकारात्मक वातावरण बनाइदिन मुख्यमन्त्री पोखरेललाई आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण