हिन्दु विरोधी ट्विटले विवादमा तानियो करण जोहरको ‘तख्त’
मङ्गलबार, १३ फागुन २०७६, १० : ३४
एजेन्सी : बलिउड फिल्म निर्देशक करण जोहरको फिल्म ‘तख्त’ विवादमा तानिएको छ । फिल्मको पटकथा लेखक हुसेन हेदरीले हिन्दुहरुको विरुद्धमा ट्विट गरेपछि उक्त फिल्म विवादमा तानिएको हो ।
उक्त ट्विट पछि फिल्म र फिल्मसँग सम्बन्धित व्यक्तिहरुको आलोचना भइरहेको छ । र भने दर्शकहरुले फिल्मलाई बहिष्कार गर्ने बताएका छन् ।
जुम टिभि डट कमको एक रिपोर्टका अनुसार ट्विटरमा ‘हेशट्यागबाइकटतख्त’ अभियान गरिरहेको छ । उनीहरुले हिन्दु विरोधी ट्विट गरेको आरोप लगाएका छन् ।
उक्त पोर्टलका अनुसार हुसेनले ट्विटर लक्ड भएको छ तर उनको ट्विट स्क्रीनशट गरेर ‘हिन्दु आतंकवाद’ लेखेर शेयर गरिएको छ ।
थुप्रैले करण जोहरसँग ट्विटको जवाफ मागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण