बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जुनियर एनटीआरको ‘देवारा’ मा जोडिए करण

हैदरबाद । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवारा’ पार्ट वानु मा सामेल भएका छन्। करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतमा वितरण अधिकार किनेका हुन् ।...