ह्विलचियर पाएपछि मीठुमोचीको आँखामा खुशीको आँशु
शनिबार, २४ फागुन २०७६, १० : १४
सप्तरी : समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता राजेश विद्रोहीले ह्विलचियर वितरण गरेका छन् ।
केन्द्रीय सदस्य विद्रोहीले सप्तरी जिल्लाको खड्क नगरपालिका–३ गरुराहाका ६५ वर्षीय मीठु मोचीलाई ह्विलचियर दिएका हुन् ।
जंगलबाट दाउरा ल्याएर बजारमा बिक्री गरी परिवार पाल्दै आएका मीठु प्यारालाइसिस भएपछि लामो समयदेखि शारीरिक रुपमा अशक्त भएका थिए ।
सामान्य हिँडडुल गर्न नसक्ने मीठुले ह्विचियर पाएपछि खुशीले आँशु खसाल्दै विद्रोहीलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण