होली समेटेर झोकिलाल सिंहको नयाँ म्युजिक भिडियो
आइतबार, २५ फागुन २०७६, १२ : १३
बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ निवासी गायक झोकिलाल सिंह तथा लहान निवासी गयिका पुनम बिकेको स्वर तथा झोकिलाल सिंहको अभिनयसमेत रहेको होलीको नयाँ म्युजिक मिडियो सार्वजनिक भएको छ । मिथिलाञ्चलमै सबैभन्दा बढी लगानी गरिएको ‘सररर होली’ बोलको मैथली म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा होलीको पहिचान झल्काउने किसिमको पोशाक, मिथिलाको लोप हुँदै गएको संस्कृति ‘जोगिरा सररर’ लाई उजागर गरिएको छ । होली पर्वलाई मिथिलाञ्चलमा मायाप्रेम र आपसी सद्भावको रुपमा लिने गरिन्छ । गीतका रचनाकार कुन्दन गुप्ता छन् भने संगीत पारसमणीको रहेको छ ।
गीतको म्युजिक भिडियोमा सुनिल चौधरी, रोजिना क्षेत्री, राजकुमार सिंह लगायतको अभिनय छ । लक्षु गौतमको निर्देशनमा तयार भएको सो म्युजिक भिडियो
युट्युब च्यानल ‘मैथली खुशी’ मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण