बिराटनगरमा टाटा मोटर्सको कार्निभल, यस्ता छन् आकर्षणहरु
बिराटनगर– टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले हरेक वर्ष गर्दै आएको कार मेला अन्तर्गत “टाटा मोर्टर्स कार्निभल” बिराटनगरस्थित टाटा शोरुममा गोयल अटोको सहकार्यमा यही फाल्गुन २९ र ३० गते शुभारम्भ गरेको छ ।
यस बर्षको “टाटा मोर्टर्स कार्निभल” कार मेला बिहान १०बजे देखि साँझ ६ बजेसम्म बिराटनगरस्थित टाटा शोरुममा हुँदैछ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन—बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।
मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिदका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् । यस मेलामा फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मुल्याकंन र १ लाख बढीको एक्सचेन्ज बोनस जस्ता फाईदा ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।
मेलाका प्रमुख आकर्षणहरु
१. आकर्षक छुट
२. निःशुल्क प्रवेश
३. अन दिन स्पट फाइनान्सिङ
४. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र १ लाख माथिको एक्सचेन्ज बोनस
५. एक बर्षको लागी सडक कर छुट
६. विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा खानपिनको व्यवस्था
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण