नेको इन्स्योरेन्सले भुक्तानी गर्यो सामूहिक दुर्घटना बिमा दाबी रकम
आइतबार, ०२ चैत २०७६, १४ : ३४
काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमइ बैंक बीच भएको सामूहिक दुर्घटना बिमा सम्झौताअनुसार सामूहिक दुर्घटना बिमा दाबी रकम भुक्तानी भएको छ ।
ग्लोबल आइएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परि मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।
भुक्तानीवापतको १५ लाखको चेक नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्वारा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुञबर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण