मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा सहुलियत सहितको कार्यक्रम
बुधबार, ०५ चैत २०७६, १८ : ५७
काठमाडौं– मुक्तिनाथ विकास बैंकको प्रदेश–५ अन्तर्गत दाङ, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।
छुट प्राप्त गर्न सकिने स्थानहरु
१ भिङग्रेली भिलेज रिसोर्ट, घोराही, दाङ्ग, सम्पूर्ण सेवामा १०%
२ पार्क फुड क्याफे एण्ड लज, तुल्सीपुर दाङ्ग
३ डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट, तुल्सीपुर दाङ्ग, सम्पूर्ण सेवामा १०%
४ कृष्णसार रिसोर्ट गुलरीया, बर्दिया, खाना तथा पेय पदार्थमा २०%
५ ग्रीन पिस माध्यमिक विद्मालय, कोहलपुर बाँके भर्ना शुल्कमा २५%
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण